Skip to main content

म Outline सर्भरको लोकेसन कसरी परिवर्तन गर्न सक्छु?

सेटअप गरिसकेपछि सर्भरको लोकेसन परिवर्तन गर्न सकिँदैन। अर्कै लोकेसनबाट आफ्नो सर्भर चलाउन तपाईंले आफ्नो Outline सर्भर मेटाएर नयाँ सर्भर बनाउनु पर्छ।

यसको सट्टा तपाईं डाइनामिक कीहरू प्रयोग गरी आफ्नो VPN को लोकेसन परिवर्तन गर्न सक्नुहुन्छ। यसो गर्दा तपाईंका सर्भरहरू फेरिन्छन् तर तिनै की रहन्छन्। सर्भरहरूको लोकेसन भने परिवर्तन हुने छैन।