Outline क्लाइन्ट प्रयोग गर्नका निम्ति सिस्टमसम्बन्धी के कस्ता मापदण्डहरू पूरा गर्नु पर्छ?
तपाईं कुनै पनि अपरेटिङ सिस्टममा Outline प्रयोग गरी हेर्न सक्नुहुन्छ। कम्तीमा पनि निम्न अपरेटिङ सिस्टम हुनु पर्छ:
| अपरेटिङ सिस्टम | न्यूनतम संस्करण |
|---|---|
| Android | १० |
| iOS | १५.५ |
| macOS | १२.० |
| Windows | १० |
| Linux | Ubuntu २०.०४ |
Outline क्लाइन्ट अझ धेरै अपरेटिङ सिस्टममा चल्ने बनाउन मद्दत गर्न चाहनुहुन्छ? GitHub प्रयोग गरी हाम्रो कोड बेसमा योगदान गर्नुहोस् !