Outline ब्रान्ड प्रयोग गर्न वा त्यसको कपी बनाउन मिल्छ?
Outline खुला स्रोतअन्तर्गत राखिएको र निःशुल्क प्रयोग गर्न सकिने सफ्टवेयर भए तापनि हाम्रो ब्रान्ड भने Jigsaw को प्रोप्राइटरी ब्रान्ड हो र यसको गलत प्रयोग गरिनु हुँदैन। तपाईं सम्भावित रूपमा झूटा दाबीहरू गर्ने अथवा Outline वा Jigsaw सँगको आफ्नो सम्बन्ध गलत तरिकाले प्रस्तुत गर्ने काम गर्नुहुन्न र स्वीकृत ब्रान्डिङ एलिमेन्टहरू सही तरिकाले प्रयोग गरिरहनुभएको छ भन्ने कुरा सुनिश्चित गर्न कृपया प्रयोगकर्ताको निर्देशिका पालना गर्नुहोस्।