Skip to main content

म कुनै एक्सेस की एकभन्दा बढी पटक प्रयोग गर्न सक्छु?

सक्नुहुन्छ। तपाईं आफ्नो एक्सेस की जतिसुकै वटा डिभाइसमा पनि प्रयोग गर्न सक्नुहुन्छ तर हामी तपाईंलाई आफ्नो की अरूसँग सेयर नगर्न सिफारिस गर्छौँ। तपाईंको एक्सेस की भएका व्यक्ति तपाईंको सबै इन्टरनेट ट्राफिक हेर्न तथा प्रयोग गर्न सक्छन्। यसले गर्दा तपाईंको इन्टरनेट प्रयोग सुरक्षित वा गोप्य रहँदैन।