Skip to main content

म विकासकर्ता हुँ। म आफ्नो एपमा Outline SDK इन्टिग्रेट गर्ने सम्बन्धमा कहाँबाट सहायता प्राप्त गर्न सक्छु?

सहायता प्रदान गर्ने यो वेबसाइट Outline म्यानेजर र क्लाइन्टका प्रयोगकर्ताहरूका निम्ति बनाइएको हो। विकासकर्ताहरू, कृपया सहायता प्राप्त गर्न GitHub प्रयोग गर्नुहोस्। कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने कृपया SDK को छलफल बोर्डमा पोस्ट गर्नुहोस्। "छलफल बोर्ड" खण्ड भनेको प्रश्नहरू सोध्ने, आइडिया तथा डेमोको लिंक सेयर गर्ने र Outline SDK प्रयोग गर्ने अन्य विकासकर्ताहरूलाई मद्दत गर्ने उत्कृष्ट ठाउँ हो। सुविधाका निम्ति अनुरोध गर्न वा त्रुटिका बारेमा रिपोर्ट गर्न कृपया कुनै समस्या खोल्नुहोस्।